ग्यास आपूर्तिमा कुनै समस्या छैन : सांसद पराजुली
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले देशभर ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको बताएका छन् । उनले देशभरका उद्योगहरूमा पर्याप्त ग्यास उपलब्ध रहेको दाबी गरेका हुन् ।
उपभोक्तालाई नआत्तिन उनले आग्रह गरे । 'ग्यासको आपूर्तिमा कुनै समस्या छैन। देशभरका उद्योगहरूमा पर्याप्त ग्यास उपलब्ध छ,' सामाजिक सञ्जालमा उनले लेखेका छन् ।
Read full story at source (lokaantar.com)