इराकमा सशस्त्र समूहका हतियार एक महिनाभित्र राज्यको नियन्त्रणमा ल्याइने
barnanmedia.com · Mon Aug 24 03:56:47 GMT 2026

काठमाडौं । इराकले सशस्त्र समूह तथा मिलिसियासँग रहेका हतियार राज्यको नियन्त्रणमा ल्याउने प्रक्रिया सुरु गर्ने भएको छ ।
राष्ट्रिय सुरक्षा सल्लाहकार कासिम अल–आराजीका अनुसार अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धन आगामी सेप्टेम्बर ३० मा फिर्ता भएपछि हतियार नियन्त्रणमा लिने प्रक्रिया क्रमशः अघि बढाइनेछ ।
Read full story at source (barnanmedia.com)