क्यासिनोलाई नियमावलीमार्फत् कस्दैछ सरकार
baahrakhari.com · Mon Aug 24 04:01:30 GMT 2026

काठमाडौं । सरकारले सानो क्यासिनो सञ्चालनको लागि इजाजतपत्र लिई स्तरोन्नति गर्नुपरे दस्तुर, जमानत र रोयल्टी थप्नुपर्ने बाध्यकारी कानुन ल्याउने भएको छ ।
क्यासिनोको क्षमता विस्तार शुल्कको भार पनि बढ्ने भएको छ । सानोबाट ठूलो क्यासिनोमा स्तरोन्नति र क्षमता विस्तारमा दस्तुर लगाउने गरी मौजुदा क्यासिनो नियमावली, २०८२ लाई सरकारले संशोधन गर्दै छ ।
Read full story at source (baahrakhari.com)