कर्णालीमा नेकपाका तीन मन्त्री नियुक्त हुँदै, आजै शपथको तयारी
ratopati.com · Mon Aug 24 04:12:02 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट आज ३ जना मन्त्री नियुक्त हुँदैछन्।
सत्ता साझेदार दल नेकपा एमाले र नेकपाबिच भएको सहमतिअनुरूप नेकपाले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भाग पाएको छ।
Read full story at source (ratopati.com)