नेपाल–भारत संयुक्त बैठक : पटक–पटक बस्छ, उठ्दैन लिपुलेकका कुरा
ratopati.com · Mon Aug 24 04:15:00 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएदेखि यता भारतसँग सीमासम्बन्धी दुई वटा मुख्य संयुक्त बैठकहरू सम्पन्न भए ।
नेपाल–भारत नापी अधिकारीहरूको समितिको बैठक साउन २९ गते भारतको लखनउमा बसेको थियो भने सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको बैठक भदौ ४ गते भारतको देहरादुनमा सम्पन्न भयो । नेपाल–भारतबिच सीमा विवाद चलिरहेका बेला यी दुई महत्त्वपूर्ण बैठकतिर सबैको ध्यान केन्द्रित भएको थियो ।
Read full story at source (ratopati.com)