कब्जियत भएको छ भने निको हुन अपनाउनुहोस् यी ५ सरल उपाय
lokaantar.com · Fri Jan 01 17:59:00 UTC 2021
काठमाडौं — कब्जियत भनेको मल त्याग्दा आउने समस्या हो । यो आम समस्या हो र जुन उमेरका मान्छेलाई यसले सताउन सक्छ ।
लामो समयसम्म तपाईंलाई यो समस्या छ र यसको कुनै उपचार गर्नुभएको छैन भने यो गम्भीर रोगमा परिणत हुन्छ ।
Read full story at source (lokaantar.com)