बाघ संरक्षणमा अन्तर्राष्ट्रिय मापदण्ड अपनाउँदै पर्सा निकुञ्ज
ekantipur.com · Mon Aug 24 04:49:32 GMT 2026

बाघ संरक्षणमा अन्तर्राष्ट्रिय मापदण्ड अपनाउँदै पर्सा निकुञ्ज
सन् २०२२ मा ४१ वयस्क बाघ रहेको पर्सा निकुञ्जमा सन् २०२६ को गणनाअनुसार ७१ पुगेपछि संरक्षण उपलब्धिलाई दीर्घकालीन र गुणस्तरीय व्यवस्थापनमा रूपान्तरण गर्न सीए टीएस प्रक्रिया अघि बढाइएको हो ।
Read full story at source (ekantipur.com)