राहदानी विधेयकमा १७ वटा संशोधन, बायोमेट्रिकमा निजी क्षेत्रको संलग्नता र रविको मुद्दामा चासो
onlinekhabar.com · Mon Aug 24 04:50:08 GMT 2026

८ भदौ, काठमाडौं । राहदानी (पहिलो संशोधन) विधेयक २०८३ मा राहदानी विधेयकमा १७ वटा संशोधन परेको छ । संशोधनकर्ता सांसदहरूको चासो बायोमेट्रिक संकलनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी प्रति ज्यादा रहेको छ ।
बायोमेट्रिक भनेको मानिसको औंठाछाप, अनुहार, आँखाको नानी वा आवाज मापन र विश्लेषण गरेर व्यक्तिको पहिचान प्रमाणित वा सुरक्षित गर्ने प्रविधि हो ।
Read full story at source (onlinekhabar.com)