बागमतीका मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिँदै
ekantipur.com · Mon Aug 24 04:56:00 GMT 2026

बागमतीका मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिँदै
सत्ता साझेदार नेकपाले आफ्ना २६ जना प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री थापामगरको पक्षमा मतदान गर्न हिृवप जारी गरिसकेको छ ।
Read full story at source (ekantipur.com)