सुनको मूल्यमा प्रतितोला ३२ सयको बढोत्तरी, कति पुग्यो ?
baahrakhari.com · Mon Aug 24 04:58:13 GMT 2026

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । असअघि अघिल्लो कारोबार दिन सुन प्रतितोला तीन लाख १९ हजार ५०० मा किनबेच भएको थियो ।
Read full story at source (baahrakhari.com)