निजी विद्यालयलाई राष्ट्र निर्माणको साझेदारका रूपमा हेरियोस् : प्याब्सन अध्यक्ष अधिकारी
himalpress.com · Mon Aug 24 05:01:55 GMT 2026

काठमाडौँ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष कृष्ण अधिकारीले निजी शिक्षा क्षेत्रलाई केवल व्यवसायका रूपमा नभई राष्ट्र निर्माण, गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना र दक्ष जनशक्ति उत्पादनको महत्वपूर्ण साझेदारका रूपमा हेर्नुपर्ने बताएका छन्।
काठमाडौँ जिल्ला प्याब्सनले आयोजना गरेको शिक्षा विधेयक संवाद तथा सुझाव कार्यक्रममा अधिकारीले विद्यालय शिक्षा विधेयकबारे भएको छलफल उपलब्धिमूलक रहेको बताए। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, शैक्षिक क्षेत्रका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको सहभागिताले शिक्षा सुधारका विषयमा अर्थपूर्ण बहस भएको उनले उल्लेख गरे।
Read full story at source (himalpress.com)