जुडो एसियाड टोलीलाई सिटी स्क्वायरको प्रोत्साहन
newsofnepal.com · Mon Aug 24 05:04:55 GMT 2026
काठमाडौं
सिटी स्क्वायर मल, सामाखुशीले २० औं एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई प्रोत्साहन स्वरुप नगद प्रदान गरेको छ । सिटी स्क्वायरका प्रतिनिधि रवि स्यावाले ६ खेलाडी र १ प्रशिक्षकलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जनही ७ हजार नगद आइतबार हस्तान्तरण गरे।
Read full story at source (newsofnepal.com)