भारतीय जनता पार्टीका अध्यक्ष नड्डाले लेखे प्रधानमन्त्री देउवालाई पत्र
nepalkhabar.com · Mon Sep 19 16:58:45 GMT 2022
भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगत प्रकाश नड्डाले प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाली जनतालाई नेपालको राष्ट्रिय दिवसका अवसरमा बधाई तथा शुभकामना दिएका छन्।
उक्त पत्रमा नेपाल र भारतबीच रहीआएको ‘मौलिक र बहुआयामिक संबन्ध’ सुदृढ गर्न भारत प्रतिबद्ध रहेको नड्डाले उल्लेख गरेका छन्।
Read full story at source (nepalkhabar.com)