लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग
nepalviews.com · Mon Aug 24 05:11:49 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले २०७४ सालदेखि लगभग हरेक वर्ष लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आए पनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक हुन नसकेको बताएका छन्।
Read full story at source (nepalviews.com)