इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन, कुन गन्तव्यमा कति ? (सूचीसहित)
barnanmedia.com · Wed Jul 01 14:42:49 GMT 2026

नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएसँगै वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाएका छन् ।
निगमले बुधबारदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको थियो ।
Read full story at source (barnanmedia.com)