श्रीलङ्कामा मुस्लिममाथि हमला, महिलाले जंगलमा लिए शरण
ratopati.com
रंजन अरुण प्रसाद/ बीबीसी
गत महिना अप्रिलमा इस्टरको मौकामा श्रीलङ्कामा भएको चरमपन्थी हमलामा २५० बढीको मृत्यु भएको थियो । त्यसपछि श्रीलङ्कामाथि लगातार हमला भइरहेको छ । १३ मेमा पुट्टालम, कुरुनेगाला र गमपाहा जिल्लामा हमला भएको छ ।
Read full story at source (ratopati.com)