प्रधानमन्त्री कार्यालयलाई सभापति थापाको आग्रह- लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुस्
setopati.com · Mon Aug 24 05:12:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले अब ढिला नगरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।
Read full story at source (setopati.com)