गगनको मागः थप ढिला नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्
onlinekhabar.com · Mon Aug 24 05:25:59 GMT 2026

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सभापति थापाले राजनीतिक दलहरूले विगतमा सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि सरकारमा पुगेपछि कार्यान्वयन गर्न नसकेको कमजोरी स्वीकार गरेका छन्।
Read full story at source (onlinekhabar.com)