अस्पतालमा श्रीमती छटपटाइरहेकी थिइन्, घर आगोको लप्कामा खरानी हुँदै थियो
setopati.com · Mon Aug 24 05:36:31 GMT 2026

'सधैं जनताको सेवामा समर्पित रहेँ, ममाथि कसैको किन यस्तो रिस थियो होला?'
रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खानका लागि बितेको एक वर्ष कुनै भयानक सपनाजस्तो लाग्छ।
Read full story at source (setopati.com)