घरमै बसेर अनलाइनबाटै यसरी गर्न सकिन्छ स्वास्थ्य बिमा (भिडियो)
clickmandu.com · Mon Aug 24 05:53:30 GMT 2026

काठमाडौं । स्वास्थ्य बिमा अब घरमै बसेर अनलाइनबाटै हुन्छ । तपाईले नयाँ बिमा गर्नेदेखि नवीकरण र विवरण अपडेट लगायतका सबै काम अनलाइनबाटै गर्न सक्नुहुन्छ । त्यसोभए कसरी गर्ने अनलाइनबाट स्वास्थ्य बिमा ? यसका प्रक्रिया हामि बताउँदै छौं ।
सबैभन्दा पहिले स्वास्थ्य बिमा बोर्डको इ–पोर्टलमा जानुहोस् । नयाँ भए रजिस्टर गर्नुपर्ने हुन्छ । पुरानो भए विवरण हेर्नका लागि लगइनको अप्सन पनि हुन्छ । वेवसाइटमा नयाँ परिवार दर्ता र पुराना बिमितले यहाँ क्लिक गर्नुहोस् भन्ने अप्सन देखिन्छ । जहाँ क्लिक गर्दा बिमाका बारेमा छोटो जानकारी देख्नुहुनेछ ।
Read full story at source (clickmandu.com)