मदनदास श्रेष्ठको ‘फिल्म सिटी सपना’ : बालेन सरकारसँग आशा
kalakarmi.com · Mon Aug 24 06:03:56 GMT 2026

काठमाडौं- नेपालको फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने, स्वदेशमै अत्याधुनिक छायांकन पूर्वाधार निर्माण गर्ने र पर्यटनसँग फिल्म क्षेत्रलाई जोड्ने महत्वाकांक्षी योजनाका रूपमा दोलखामा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माणको अवधारणा अघि सारिएको थियो ।
हलिउडको फिल्म उद्योग र विशाल स्टुडियोबाट प्रेरित भएर वि.सं. २०६८/२०६९ देखि प्रारम्भ भएको यो योजना वर्षौँदेखि सुस्त गतिमा छ । करोडौँ रुपैयाँ लगानी, हजारौँ रोपनी जग्गाको व्यवस्था, सडक पहुँच र शिलान्याससम्म भइसके पनि फिल्म सिटीको मुख्य संरचना निर्माण भने अझै हुन सकेको छैन ।
Read full story at source (kalakarmi.com)