बलात्कार मुद्दाका फरार प्रतिवादी ओमानबाट पक्राउ
lokaantar.com

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी झापा बिर्तामोड नगरपालिका ३ ठेगाना भएका विमल राजवंशी पक्राउ परेका छन् ।
एनसीबी मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ आइतबार दिउँसो नेपाल ल्याइएको छ।
Read full story at source (lokaantar.com)