नेपालगन्ज–पोखरासहित नयाँ हवाई गन्तव्यमा नियमित उडान गर्न नाट्टाको आग्रह
bishowkhabar.com · Mon Aug 24 06:03:32 GMT 2026

काठमाडौं– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यमा नियमित र प्रभावकारी उडान सञ्चालन गर्न आग्रह गरेका छन् ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले आफ्नो सातौँ स्थापना दिवसका अवसरमा सातबुँदे घोषणापत्र जारी गर्दै नयाँ हवाई सम्पर्क विस्तारले पश्चिम नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने जनाएको छ ।
Read full story at source (bishowkhabar.com)