एचआइभीका नयाँ रोगी पहिचान
khabarhub.com · Mon Aug 24 06:07:32 GMT 2026

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला परेका छन् ।
आर्थिक वर्ष २०८२/ ८३ को अन्त्यमा एचआइभी परीक्षण गर्दा ८३ नयाँ रोगी पुष्टि भएको हो । त्यस वर्ष सात हजार ८०५ जनाको एचआइभी परीक्षण गरिएको थियो ।
Read full story at source (khabarhub.com)