गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ
nepallive.com · Mon Aug 24 06:08:58 GMT 2026

काठमाडौँ – बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्का छन् ।
Read full story at source (nepallive.com)