मुख्यमन्त्री थापाको पद जोगिने सम्भावना बलियो, राप्रपाद्वारा विश्वासको मत दिन ह्विप
bishowkhabar.com · Mon Aug 24 06:06:23 GMT 2026

बागमती– राप्रपा बागमती संसदीय दलले मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।
संसदीय दलका नेता डम्बर तामाङले सोमाबार हुने प्रदेश सभा बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थित र थापाको पक्षमा मत दिन निर्देशन दिएका हुन् ।
Read full story at source (bishowkhabar.com)