१२ करोड लगानीमा तेल उद्योग सञ्चालन, ८० जनालाई रोजगारी
arthadabali.com · Mon Aug 24 06:15:18 GMT 2026

कपिलवस्तु / मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब रु १२ करोडको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन गरिएको छ ।
स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगमा राइस ब्रान नामको खाने तेल उत्पादन सुरु गरिएको हो ।
Read full story at source (arthadabali.com)