शिक्षा सुधार सरकार एक्लैले गर्न सक्दैन : शिक्षामन्त्री पोखरेल
himalpress.com · Mon Aug 24 06:20:04 GMT 2026

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको शिक्षा प्रणाली सुधार्न सरकार, शिक्षक, विद्यार्थी र अभिभावक सबैले साझा जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन्।
विद्यालय शिक्षा विधेयकबारे आयोजित परामर्श कार्यक्रममा उनले शिक्षा क्षेत्रका कमजोरी स्वीकार गरेर दीर्घकालीन सुधारतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
Read full story at source (himalpress.com)