हत्या आरोपीको बयानको भिडिओ बाहिर आएको घटनामा छानबिन गर्दै प्रहरी
setopati.com · Mon Aug 24 06:18:29 GMT 2026

बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्याका आरोपीले बयान दिएको भिडिओ सार्वजनिक भएपछि प्रहरीले छानबिन सुरू गरेको छ।
सोमबार उक्त भिडिओ सामाजिक सञ्जालमा बाहिरिएपछि मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन प्रक्रिया अघि बढाएको हो।
Read full story at source (setopati.com)