दोलखामा फिल्म सिटी: १५ वर्षदेखि अधुरै, २७ करोड खर्च
clickmandu.com · Mon Aug 24 06:15:23 GMT 2026

काठमाडौं । नेपालको चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने, स्वदेशमै अत्याधुनिक छायाङ्कन पूर्वाधार निर्माण गर्ने र पर्यटनसँग चलचित्र क्षेत्रलाई जोड्ने महत्त्वाकांक्षी योजनाका रूपमा दोलखामा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माणको अवधारणा अघि सारिएको थियो।
हलिउडको फिल्म उद्योग र विशाल स्टुडियोबाट प्रेरित भएर वि.सं. २०६८/२०६९ देखि सुरु भएको यो योजना वर्षौँदेखि सुस्त गतिमा छ। करोडौँ रुपैयाँ लगानी, हजारौँ रोपनी जग्गाको व्यवस्था, सडक पहुँच र शिलान्याससम्म भइसके पनि फिल्म सिटीको मुख्य संरचना निर्माण भने अझै हुन सकेको छैन।
Read full story at source (clickmandu.com)