सञ्जालमा बीभत्स बयानको व्यापार: प्रहरी अनुसन्धानको धज्जी उडाउँदै फैलाइयो अर्को अपराध!
barnanmedia.com · Mon Aug 24 06:12:05 GMT 2026

काठमाडौँ — जघन्य अपराध मानिने बलात्कार जस्ता संवेदनशील घटनाका अभियुक्तले प्रहरी वा अनुसन्धान अधिकारीसमक्ष दिएका आपत्तिजनक बयान र तस्बिर/भिडियोहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएपछि सर्वसाधारण र अधिकारकर्मीहरूले कडा आपत्ति जनाएका छन्।
अनुसन्धान अधिकारी वा सम्बन्धित निकायको नियन्त्रणमा रहनुपर्ने अति संवेदनशील बयान तथा दृश्यहरू सञ्जालमा भाइरल हुनुले कानुनी राज्यको उपहास भएको र यो आफैँमा अर्को अपराध भएको तर्फ सरोकारवालाहरूले ध्यानाकर्षण गराएका छन्।
Read full story at source (barnanmedia.com)