विद्युतमा लगाइएको करविरुद्ध हस्ताक्षर सङ्कलन गर्दै उज्यालो नेपाल, माग सम्बोधन नभए दुई तिहाइको सरकार नमान्ने
ukeraa.com

१ दिन अघि
रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सर्वसाधारण नागरिकको ढाड सेक्ने गरी सरकारले लगाएको करका विरुद्ध देशभरि एक महिनासम्म हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गर्ने बताएका छन्।
Read full story at source (ukeraa.com)