मुस्ताङबाट काठमाडौं फर्किए प्रधानमन्त्री साह
arthasansar.com · Sun Aug 23 06:25:27 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि मुस्ताङ बाट काठमाडौँका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार त्यहाँ पुगेका थिए।
शनिबारअपराह्न उनले मुक्तिनाथको पूजार्चना समेत गरेका थिए। प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गरेका हुन् ।
Read full story at source (arthasansar.com)