२२ पूर्व अन्तर्राष्ट्रिय कप्तानद्वारा इमरान खानको स्वास्थ्य उपचारका लागि पुनः अपिल
barnanmedia.com · Mon Aug 24 06:22:40 GMT 2026

काठमाडौँ ।
विश्वभरका २२ जना पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानले पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफलाई पत्र लेख्दै पूर्व पाकिस्तानी कप्तान तथा पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्य उपचारको व्यवस्था गर्न पुनः अपिल गरेका छन् ।
Read full story at source (barnanmedia.com)