लघुवित्तलाई उत्पादन र उद्यमशीलतासँग जोड्न सरोकारवालाको आग्रह
clickmandu.com · Mon Aug 24 06:32:56 GMT 2026

काठमाडौं । लघुवित्त क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरू सम्बोधन गर्दै यसको मूल उद्देश्य (उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकास) बमोजिम पुनर्संरचना गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
नीति रिसर्च प्रालिले नेपाल लघुवित्त बैंकर्स संघसँगको सहकार्यमा शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘लघुवित्त क्षेत्रको पुनसंरचना: नीति चुनौती र समाधान’ विषयक विचार गोष्ठीका वक्ताहरूले लघुवित्त र सहकारी वा मिटरब्याज बीचको अन्तर बुझाउन नसक्दा भ्रम सिर्जना भएको र यसले क्षेत्रलाई नै जोखिममा पारेको बताएका हुन् ।
Read full story at source (clickmandu.com)