लघुवित्त ऋणीहरूको धर्ना स्थगित, सरकारसँगको सहमतिपछि फर्किए घर
hamrakura.com · Sun Aug 23 00:00:00 GMT 2026

काठमाडौँ । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन्।
नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच शनिबार (भदौ ६ गते) भएको वार्तामा १४ बुँदे सहमति भएपछि उनीहरूको धर्ना कार्यक्रम स्थगित भएको हो। सहमतिपश्चात् आज बिहान सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ।
Read full story at source (hamrakura.com)