प्रम बालेनले परिचय लुकाएर सामाजिक सञ्जालबाट कमाउँछन् करोडौं
bishowkhabar.com · Mon Aug 24 06:35:12 GMT 2026

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री नियुक्त भएपछि पनि आफ्नो फेसबुक पेजको परिचय संगीतकर्मी कायम राखी मनिटाइजेसनबाट आम्दानी गरिरहेको विषयले विवाद बनेको छ ।
उनले २५ चैत २०८२ मा बुझाएको सम्पत्ति विवरणमा सामाजिक सञ्जालबाट १ करोड ४६ लाख रुपैयाँ बैंक मौज्दात रहेको उल्लेख गरेका थिए ।
Read full story at source (bishowkhabar.com)