कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो
khabarhub.com · Mon Aug 24 06:38:08 GMT 2026

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली प्रदेश सरकारमा तीन मन्त्रीको शपथ रोकिएको छ।
मुख्यमन्त्री मंगलबहादुर शाहीले सोमबार बिहान ११ बजेका लागि शपथ कार्यक्रम तय गरे पनि मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि कार्यक्रम स्थगित गरिएको हो।
Read full story at source (khabarhub.com)