बाह्रखरी कथाको आठौँ प्रतियोगितामा कथा आह्वान
saralpatrika.com · Mon Aug 24 06:36:39 GMT 2026
काठमाडौँ। अनलाइन पत्रिका ‘बाह्रखरी मिडिया’ ले हरेक वर्ष आयोजना गर्दै आएको ‘बाह्रखरी कथा प्रतियोगिता’ आठौँ संस्करणमा पुगेको छ।
यस वर्ष ‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ का निम्ति कथा आह्वान गरिएको छ। बाह्रखरी मिडियाले गत साता काठमाडौँमा पत्रकार सम्मेलन गरेर कथा आह्वान गरेको हो।
Read full story at source (saralpatrika.com)