सुनको मूल्य एकै दिन ३ हजार २ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो?
annapurnapost.com · Mon Aug 24 06:37:58 GMT 2026

काठमाडौं : नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य सोमबार प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ कायम भएको छ।
आइतबार सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
Read full story at source (annapurnapost.com)