कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन
arthasarokar.com · Mon Aug 24 06:35:51 GMT 2026

काठमाडौँ । मायादेवी गाउँपालिका-५, सिहोरहवामा करिब रु १२ करोडको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन गरिएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगमा राइस ब्रान नामको खाने तेल उत्पादन सुरु गरिएको हो ।
Read full story at source (arthasarokar.com)