कञ्चनपुरमा मोटरसाइकल दुर्घटना : पछाडि सवार व्यक्तिको मृत्यु, पैदलयात्री घाइते
lokaantar.com

कञ्चनपुरको बेदकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
बेदकोट नगरपालिका ६ सिसैयास्थित पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जना घाइते भएका र मोटरसाइकलको पछाडि सवार एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
Read full story at source (lokaantar.com)