बाग्मतीमा राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न अध्यक्ष लिङदेनको सिफारिस
khabarhub.com · Mon Aug 24 06:51:07 GMT 2026

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती सरकारमा सहभागी भएका आफ्नो पार्टीका मन्त्रीलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचन आयोग र प्रदेशसभा सचिवालयलाई तीन मन्त्रीलाई पदमुक्त गर्न पत्राचार गरेका हुन्।
Read full story at source (khabarhub.com)