युद्धकै बीच चुनाव गर्नुपर्ने मागमा जेलेन्स्कीको जबाफ− देश सकियोस् भन्ने चाहना हो भने गरौं
setopati.com · Mon Aug 24 06:51:09 GMT 2026

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँग जारी युद्धबीच चुनाव गराइए देशै नरहन सक्ने खतरा उत्पन्न हुने बताएका छन्।
आइतबार पत्रकारहरूसँगको कुराकानीमा जेलेन्स्कीले युद्ध जारी रहेकै बेला चुनाव गराउँदा देश विभाजित भएर नष्ट हुन सक्ने चेतावनी दिएका हुन्।
Read full story at source (setopati.com)