‘भारतीय कुखुरा बन्द गर’ भन्दै माइतीघरमा प्रदर्शन [तस्बिरसहित]
kendrabindu.com · Mon Aug 24 06:56:04 GMT 2026

पोल्ट्री किसानहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । सरकारले किसानका समस्या समाधान गर्नुपर्ने माग राख्दै उनिहरुले प्रदर्शन गरेका हुन् । किसानहरूले भारतीय कुखुरा तस्करी बन्द गर, कोल्ड स्टोरको कमीसन बन्द गर, पोल्ट्री किसानका माग पूरा गर र साना किसानको विस्थापन बन्द गर लगायतका नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
Read full story at source (kendrabindu.com)