मुख्यमन्त्री विजयको महिलामुखी घोषणा- वर्षमा ३ वटा ग्यास सिलिण्डर सित्तैमा, बस यात्रा पनि पूर्ण रूपमा निःशुल्क
nepalpress.com · Mon Aug 24 07:00:11 GMT 2026

चेन्नई । भारतको तामिलनाडुका मुख्यमन्त्री तथा टिभिके पार्टीका प्रमुख जोसेफ विजयले राज्यका महिलाका लागि कल्याणकारी योजनाहरूको रास लगाएका छन् ।
सोमबार राज्य विधानसभामा सम्बोधन गर्दै उनले महिलाहरूलाई वार्षिक तीनवटा एलपिजी सिलिण्डर नि:शुल्क दिने तथा नि:शुल्क सार्वजनिक बस यात्राको घोषणा ल्याएका छन् ।
Read full story at source (nepalpress.com)