पूर्वमाओवादी लडाकु र पूर्वएमालेका नेता ओली नेतृत्वमा आउने जिकिर
baahrakhari.com · Sun Jan 24 19:19:00 UTC 2021
चन्द्रौटा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका युवा नेता महेश बस्नेतले पूर्वमाओवादीका लडाकु आफूहरुका पक्षमा आउने लहर चलेको बताएका छन् ।
कपिलवस्तुको चन्द्रौटामा युवा संघका पदाधिकारीसँगको भेटघाटका क्रममा संघका पूर्वाध्यक्ष बस्नेतले पूर्वमाओवादीका धेरै नेता प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आउने क्रम जारी रहेको र पूर्वएमालेका सबै नेता आगामी वैशाखसम्म ओली नेतृत्वको नेकपामा आउने जिकिर गरे ।
Read full story at source (baahrakhari.com)