दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
kathmandupati.com · Mon Aug 24 07:07:04 GMT 2026

काठमाण्डु – पदोन्नति भएका नेपाली सेनाका दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार जङ्गी अड्डामा आयोजित समारोहमा प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
भदौ ५ गते उपरथीमा पदोन्नति भएका सहायक रथी द्रव्यराम भण्डारी र डा. रञ्जित थापालाई प्रधान सेनापति सिग्देलले उपरथीको फूली लगाइदिएका छन् ।
Read full story at source (kathmandupati.com)