दुर्गा प्रसाईंको घरबाट बरामद सामानसहित उपस्थित हुन सर्वोच्चको आदेश
setopati.com · Mon Aug 24 07:07:00 GMT 2026

सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सामानसहित उपस्थित हुन आदेश दिएको छ।
सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले भदौ ४ गते नियन्त्रणमा लिइएका सामानसहित उपस्थित हुन जिल्ला प्रहरी परिसर भक्तपुरलाई पत्राचार गर्न आदेश दिएको हो।
Read full story at source (setopati.com)