तेस्रो पटक विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की : कांग्रेसले विपक्षमा मतदान गर्ने, राप्रपा तटस्थ
lokaantar.com

नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ।
कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए ।
Read full story at source (lokaantar.com)